यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, असार ३१ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ ३६ पैसा र विक्री दर १३३ रुपैयाँ ९६ पैता तोकिएको छ ।

युरो १ को खरिद दर १४५ रुपैयाँ ४६ पैसा र विक्री दर १४६ रुपैयाँ १२ पैसा छ ।
त्यस्तैगरि बेलायती पाउण्ड स्टर्लिङ १ को खरिद दर १७३ रुपैयाँ २९ पैसा र विक्री दर १७४ रुपैयाँ ७ पैसा निर्धारण गरिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति: ३१ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्