दही बिक्री गर्न हिँडेका किसान


 


दाङको घोराही बजारमा दही बिक्री गर्न आएका देउखुरी राजपुर गाउँपालिका–३ स्थित बेला गाउँका यादव समुदायका किसान । गाउँमा दूध खपत नहुने तथा सङ्कलन केन्द्र नभएकाले बेलाका किसान चालीस किलोमिटर टाढा घोराही बजार दैनिक आवतजावतको रु ४०० गाडीभाडा तिरेर आफूले जमाएको दही बिक्री गर्न आउने गर्छन । तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्