रोपाइँमा व्यस्त हुँदै रोपाहार


 


तनहुँको व्यास नगरपालिका–१४ छाब्दीस्थित रोपाइँमा व्यस्त हुँदै रोपाहार । जिल्लाका किसानलाई यतिबेला रोपाइँको चटारो छ । तस्बिर : कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्