प्युठानमा ड्रागन खेती


 


प्युठान जिल्लाको झिमरुक फाँटमा स्थानीय नविनकुमार श्रेष्ठले व्यावसायिकरूपमा गरेको ‘ड्रागन फ्रुट’ खेती । इसान कृषि फर्म मार्फत करिब रु २ करोडको लगानीमा तीन हजार ५ सय पिल्लरमा रहेका पाँच हजार विरुवाबाट वार्षिक रु ३० लाखको आम्दानी भइरहेको छ । तस्बिर : शशिधर भण्डारी/रासस

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्