कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं । आज २०८१ असार ३० गते, जुलाई १४, २०२४ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३३.३६ रुपियाँ र बिक्री दर १३३.९६ निर्धारण गरिएको छ ।

युरो १ को खरिद दर १४५.२४ रुपैयाँ बिक्री दर १४५.८९ रुपैयाँ तोकिएको छ ।

त्यसैगरी बेलायती पाउन्ड १ को खरिद दर १७२.८८ रुपैयाँ र बिक्री दर १७३.६६ रुपयाँ तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति: ३० असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्