सुनसरीका किसानलाई रोपाइँको चटारो


 


सुनसरीको इनरुवा–४ मा शनिबार रोपाइँ गर्दै रोपाहार । मानो रोपेर मुरी उब्जाउने यो बेला किसानलाई रोपाइँको चटारो छ । सुनसरीमा ५० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । तस्बिरः नवीन गड्तौला/रासस

प्रकाशित मिति: २९ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्