किसानलाई निःशुल्क बिरुवा वितरण


 


डिभिजन वन कार्यालय बाँकेले यस वर्ष उत्पादन गरिएका विभिन्न प्रजातिका एक वर्षीय ७९ हजार र बहुवर्षीय दुई लाख नौ हजार सात सय बिरुवालाई आजबाट निःशुल्क रूपमा किसानलाई वितरण कार्य सरू गर्दै।

तस्बिरः रुपनी जिएम/रासस

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्