जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक (सूचीसहित)


 


काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कार्यसमिति सदस्यको नामावली सार्वजनिक गरेको छ । सो पार्टीले बिहीबार अध्यक्षसहित केन्द्रीय सदस्यको नाम सार्वजनिक गरेको हो ।

२१५ जना रहेकाे केन्द्रीय समितिमा अध्यक्ष उपेन्द्र यादवसहित नाै जना केन्द्रीय कार्यकारिणी समिति सदस्य रहेका छन् । बाँकी सबैलाई केन्द्रीय सदस्यमा राखिएको छ ।

जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा सम्पन्न एकता महाधिवेशनमा यादव अध्यक्षमा सर्वसम्मत चयन भएका थिए बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरू चयन गर्ने जिम्मेवारी अध्यक्ष यादवलाई दिइएको थियो ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्