यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौँ । आज असार २७ गते बिहीबार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

बैंकले अमेरिकी डलर १ को खरिद दर १३३.३४ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९४ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४.३१ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.९६ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १७०.८० रुपैयाँ रहेको छ भने बिक्री दर १७१.५७ रुपैयाँ रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८९.८८ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.२९ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २७ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्