बाँध बनाउन स्याउला ल्याउदै महिला


 


दाङको घोराही उपमहानगरपालिका-१६ स्थित सर्‍राका स्थानीय महिला खेतमा कुलोबाट पानी लगाउन सेवार खोलामा स्थायी बाँध नहुँदा अस्थायी बाँध बनाउन स्याउला काटेर ल्याउदै । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: २६ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्