आज कुन विदेशी मुद्राको मूल्य कति ?


 


काठमाडौँ । आज (बुधबार) नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

अमेरिकी डलर १ को खरिद दर १३३.२८ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८८ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिद दर १४४.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.८२ रुपैयाँ रहेको छ ।

यस्तै बेलायती पाउन्ड स्टर्लिङ १ को खरिद दर १७०.६५ रुपैयाँ रहेको छ भने बिक्री दर १७१.४२ रुपैयाँ रहेको छ ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९.७६ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.१७ रुपैयाँ रहेको छ ।

प्रकाशित मिति: २६ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्