विद्यार्थीलाई ट्रयाक सुट वितरण


 


विदुर नगरपालिका–३ स्थित प्रगतिशील माध्यमिक विद्यालयका विद्यार्थीलाई मङ्गलबार ट्रयाक सुट वितरण गर्दै विदुरका नगरप्रमुख राजन श्रेष्ठ । उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष तकबहादुर रिमालले सम्पूर्ण विद्यार्थीलाई आफ्नै खर्चमा उक्त ट्रयाक सुट निःशुल्क उपलब्ध गराउनुभएको हो । तस्बिरः रामहरि न्यौपाने/रासस

प्रकाशित मिति: २५ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्