जलमग्न सडक सर्वसाधारणलाई सास्ती
अविरल वर्षापछि सुनसरीको इनरुवास्थित कुरुवा खोलामा आएको बाढीले जलमग्न सडक । सडकमा बाढी आएपनि नागरिकलाई आवतजावतमा समस्या भएको छ । तस्बिरः नवीन गड्तौला/रासस
प्रकाशित मिति: २५ असार २०८१, मंगलबार