बन्जी पुल


 


पर्वतको कुस्मा र बागलुङ जोड्ने गरी कालीगण्डकी नदीको खोँचमाथि द क्लिफ प्रालिले निर्माण गरेको बन्जी पुल । प्रालिले विसं.२०७७ सालदेखि सञ्चालनमा आएको बन्जी पुल विश्वकै दोस्रो अग्लो (२२८ मिटर) रहेको छ । तस्बिर : खेमराज गौतम/रासस

प्रकाशित मिति: २४ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्