राष्ट्रपति पौडेलल गर्नुभयो जगन्नाथ रथयात्रा महोत्सव शुभारम्भ


 



राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ (ईस्कोन)द्वारा आइतबार काठमाडौँमा आयोजित एक विशेष समारोहबीच जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गर्दै । सो अवसरमा राष्ट्रपति पौडेलले भगवान जगन्नाथको पूजाअर्चना र आरती गर्नुभएको थियो ।

प्रकाशित मिति: २३ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्