कति छ आज विदेशी मुद्राको विनिमय दर ?


 


काठमाडौं, असार २२ । नेपाल राष्ट्र बैंकले आज (जुलाई ६ तारिख) विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा पुगेको छ ।

युरो १ को खरिद दर १४४ रुपैयाँ २४ पैसा र बिक्री दर १४४ रुपैयाँ ८८ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १७० रुपैयाँ ४४ पैसा र बिक्री दर १७१ रुपैयाँ २१ पैसा रहेको छ ।

यस्तो छ अन्य देशको मुद्राको विनिमय दर :

प्रकाशित मिति: २२ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्