मिनी टिलर वितरण


 


कृष्णपुर नगरपालिका- २ को कार्यालयले ५० प्रतिशत अनुदानमा कृषक समूहमार्फत बिहीबार किसानलाई वितरण गरेका खेत जोत्नमा प्रयोग हुने मिनी टिलर । वडा कार्यालयले चालु आवको स्वीकृत कार्यक्रम अन्तर्गत व्यावसायिक खेती गर्ने सात जना किसानलाई समूहमार्फत अनुदानमा मिनी टिलर उपलब्ध गराएको छ ।

तस्बिर : राजेन्द्रप्रसाद पनेरु / रासस

प्रकाशित मिति: २० असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्