एमालेका मन्त्रीहरुद्वारा सामूहिक राजीनामा


 


प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ समक्ष बुधबार सरकारलाई दिएको समर्थन फिर्ता र नेकपा(एमाले)बाट सरकारमा रहेका मन्त्रीहरूको सामूहिक राजीनामा पत्र बुझाउँदै कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी ।

तस्बिर : प्रदीपराज वन्त/रासस

प्रकाशित मिति: १९ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्