डेङ्गु नियन्त्रण अभियान


 


सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय, स्वास्थ कार्यालय अछामद्वारा मङगलबार सञ्चालित डेङ्गु सार्ने लामखुट्टेका लार्भा खोजी गरी नष्ट गर अभियान। अछाम जिल्ला सदरमुकाम मंगलसेन बजारमा एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट हुने डेङ्गुको भाइरस नियन्त्रण गर्नका लागि अभियान सञ्चालन गरिएको हो ।

तस्बिर : सुशील भण्डारी/रासस

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्