बाढीले छलगाड खोलाको किनारमा फसेको बस


 


भेरी करिडोर सडक आयोजनाअन्तर्गत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलगाडस्थित भेरी नदी र छलगाड खोलाको दोभान किनारमा वर्षापछि आएको बाढीका कारण फसेको रात्रीकालीन यात्रुवाहक बस । उक्त बस डोल्पाको सदरमुकाम दुनैबाट नेपालगन्जको लागि आज साँझ छुटेको थियो ।

तस्बिरः हेमन्त केसी/रासस

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्