राष्ट्रपति पौडेललाई भेटन् शितल निवास हिँडे प्रधानमन्त्री प्रचण्ड


 


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेटन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शितल निवास हिँडेका छन्।

राष्ट्रपति पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन प्रधानमन्त्री प्रचण्ड शितल निवास लागेका हुन्।

सरकार सञ्चालनका लागि २ प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले गएराति सम्झदारी भएको छ ।

उनीहरुले २ दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताउँदै आएका छन् ।

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्