आज कुन मुद्राको विनिमय दर कति ?


 


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढेको छ । आज अमेरिकी डलर १ को खरिद दर १३३.२१ रुपियाँ र बिक्री दर १३३.८१ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३३.१२ रुपियाँ र बिक्री दर १३३.७२ रुपियाँ रहेको थियो ।

त्यसैगरी, हिजो अस्ट्रेलियन डलर १ को खरिद मूल्य ८८.७६ रुपियाँ र बिक्री मूल्य ८९.१६ रुपियाँ तोकिएकामा आज भने खरिद ८८.८८ रुपियाँ र बिक्री ८९.२८ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विनिमय दर:

प्रकाशित मिति: १८ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्