खानेपानीको दुःख


 


दाङको तुलसीपुर उपमहानगरपालिका–६ स्थित बरुवागाउँ बिशालनगर टोलका स्थानीयवासी ट्रयाङ्करमा ल्याएको खानेपानी जोहो गर्दै । गत वैशाखदेखि धारामा पानी आउन छाडेपछि बिशालनगरका करिब पचास घरधुरीवासी तुलसीपुर खानेपानी उपभोक्त सरसफाइ संस्थाले ट्रङ्याकरमा ल्याएको पानी बाडेर खाने गरेका छन् ।

तस्बिरः कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्