यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमय दर अनुसार सोमबार अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

यस्तै युरो १ को खरिद दर १४२ रुपैयाँ ६४ रुपैयाँ र बिक्री दर १४३ रुपैयाँ २८ पैसो तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर:

प्रकाशित मिति: १७ असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्