यस्तो छ आज विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, असार १६ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ १२ पैसा र बिक्री दर १३३ रुपैयाँ ७२ पैसा तोकिएको छ ।

त्यस्तै युरो १ को खरिद दर १४२ रुपैयाँ ४२ पैसा र बिक्री दर १४३ रुपैयाँ १२ पैसा छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर:

प्रकाशित मिति: १६ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्