स्याङ्जामा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु


 


काठमाडौं, असार १५ । स्याङ्जामा पहिरोले घर पुरिँदा आमाछोरीको मृत्यु भएको छ ।

जिल्लाको फेदीखोला गाउँपालिका–५ मा शुक्रबार राति साढे ११ बजे आएको बाढीले घर बगाउँदा दुर्गा जिटी र उनकी तीन वर्षीया छोरीको मृत्यु भएको हो ।

सुतिरहेको बेला घरभन्दा माथिबाट खसेको पहिरो उनीहरुलाई पुरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १५ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्