यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


 


काठमाडौं, असार १४ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिद दर १३३ रुपैयाँ २४ पैसा र विक्रीदर १३३ रुपैयाँ ८४ पैसा तोकिएको छ ।

युरो १ को खरिद दर १४२ रुपैयाँ ५७ पैसा विक्री दर १४३ रुपैयाँ २२ पैसा तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर:

प्रकाशित मिति: १४ असार २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्