र्‍याची र भौलिगाडको काठेपुल


 


शे फोक्सुण्डो गाउँपालिका–८ स्थित र्‍याची र भौलिगाडको बीचमा आवतजावत गर्नका लागि निर्माण गरिएको काठेपुल । यही पुलको सहयोगमा यहाँका स्थानीयबासी आवतजावत गरिरहेका छन् ।

तस्बिर: हेमन्त केसी/रासस

प्रकाशित मिति: १३ असार २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्