सडक जलमग्न


 


लामो समयपश्चात् आज परेको पानीले जलमग्न भएको महोत्तरीको सदरमुकाम जलेश्वरस्थित सडकमा जमेको पानीको प्रर्वाह नगरी विद्यालय जाँदै विद्यार्थी । नालीको व्यवस्था नभएकाले सडकमा पानी जमेको हो ।

तस्बिरः सञ्जीतकुमार मण्डल/रासस

प्रकाशित मिति: १२ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्