दिवासेवा केन्द्रमा रमाउँदै ज्येष्ठ नागरिक


 



घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा रहेको ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा नाचगान गरेर रमाइलो गर्दै ज्येष्ठ नागरिक । उपमहानगरपालिकाको सहयोगमा दिवासेवा केन्द्र सञ्चालन भएपछि उनीहरुलाई दिन बिताउन सजिलो भएको छ ।

तस्बिरः रञ्जिता अधिकारी/रासस

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्