पानी भर्न लामवद्ध स्थानीयवासी
वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत माझगाउँ बस्तीमा पानी भर्नका लागि लाइनमा बसेका स्थानीयवासी । पानीको हाहाकार भएपछि विलिभर्स ईस्टन चर्च सुर्खेतले बोरिङ्बाट निकालेको पानी स्थानीयलाई खाने सुविधा दिएको छ । तस्बिरः शुरबहादुर सिंह/रासस
प्रकाशित मिति: १० असार २०८१, सोमबार