यस्तो छ आज विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


 


काठमाडौं, असार १०। नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्रा विनिमय दर निर्धारण गरेको छ ।

सार्वजनिक विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा विक्रीदर १३३ रुपैयाँ ९६ पैसा छ ।

यस्तै युरो १ को खरिददर १४२ रुपैयाँ ६० पैसा विक्रीदर १४३ रुपैयाँ २४ पैसा छ ।

यस्तो छ अन्य मुद्राको विनिमयदर :

प्रकाशित मिति: १० असार २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्