पञ्चेबाजामा महिला
नुवाकोटको शिवपुरी गाउँपालिका– ८ थानपतिको महिला छहरे झरना पर्या पर्यटन प्रवर्धन संस्थाले शनिबार ठूलो छहरे झरना (लौके झरना), सानो छहरे झरना जाने पदमार्ग तथा प्रतिक्षालय उद्घाटन कार्यक्रममा पञ्चेबाजा बजाउँदै । तस्बिर: हरिराम भेटुवाल/रासस
प्रकाशित मिति: ८ असार २०८१, शनिबार