कृषकलाई बीउबोका


 


गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत बाख्रा पकेट समूहका बाख्रापालक किसानलाई स्मार्टको तर्फबाट प्रदान गरिएको बीउबोका हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष युवराज खत्री ।

तस्बिरःजनार्दन घिमिरे/रासस

प्रकाशित मिति: ५ असार २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्