आलु खन्दै भकिम्लीका किसान


 


म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीका किसान खनेको आलु घर लैजान व्यवस्थापन गर्दै । कृषि ज्ञान केन्द्र म्याग्दीको खायन आलु कार्यक्रममार्फत बेलढुङ्गा कृषक समूहले सामूहिक आलुखेती गरेका हुन् ।

तस्बिरः सन्तोष गौतम/रासस

प्रकाशित मिति: ४ असार २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्