चैते धान उठाउँदै किसान


 


चितवनको खैरहनी नगरपालिका–७ सुन्तानास्थित खेल मैदानमा सुकाएको चैते धान उठाउँदै किसान । धान सुकाउने ठाउँको अभावका कारण यहाँका किसानले खेल मैदानमा लगेर सुकाउने गरेका छन ।

तस्बिर : कृष्ण आचार्य/रासस

प्रकाशित मिति: २ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्