३२ जना सहसचिवहरुको सरुवा (सूचीसहित)


 


काठमाडौं, असार २ । सरकारले ३२ जना सहसचिवहरुको सरुवा गरेको छ ।

मन्त्रिपरिषद बैठकले ३२ जना सहसचिवहरुको सिंहदरबारभित्र नै अन्तरमन्त्रालय र अन्तरनिकाय सरुवा गरेको हो ।

केही सहसचिवहरुलाई प्रदेशमा मन्त्रालयहरुमा जिम्मेवारी दिएर पठाइएको छ ।

प्रदेशका मन्त्रालयहरुमा काम गरिररहेको विभिन्न सहसचिवहरुले काठमाडौंमा विभिन्न निकाय र मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।

सूची

प्रकाशित मिति: २ असार २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्