विराटनगरको सडक सौन्दर्यकरण
विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसीत बनाउने अभियान अन्तर्गत बरगाछी–रानी पाँच किलोमिटर सडक सौन्दर्यकरण परियोजनाको शनिबार विराटनगरको भट्टीचोकमा सुरक्षाकर्मी र सर्वसाधारण सामूहिक रुपमा विरुवा राेपेर शुभारम्भ गर्दै । तस्बिर : मनोज दाहाल/रासस
प्रकाशित मिति: १ असार २०८१, शनिबार