काकाकुल गमगढीवासी


 



खडेरी र गर्मीले पानीका मुहानहरु सुक्न थालेपछि मुगु सदरमुकाम गमगढी बजारमा पानी भर्नेको घुइँचो । मुल सुक्दै गएपछी गमगढी बजारमा खानेपानीको चरम अभाव हुँदै गएको छ भने गमगढी खानेपानी उपभोक्ता समितिले एक दिन विराएर बढीमा एक घण्टा मात्र खानेपानी दिँदै आएको छ । तस्बिर: नृपेन्द्र बहादुर मल्ल/रासस

प्रकाशित मिति: १ असार २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्