प्रचण्डले बधाई दिएपछि मोदीले भने–धन्यवाद


 


काठमाडौं । भारतमा एनडीए गठबन्धनले बहुमत हासिल गरेकोमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन्।

सामाजिक सञ्जाल एक्समार्फत प्रधानमन्त्री प्रचण्डले मोदीलाई बधाई दिएका हुन् ।

जवाफमा मोदीले शुभेच्छाका लागि प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद भनेका छन् । उनले आफू भारत—नेपाल सम्बन्धलाई अझ बलियो बनाउन निरन्तर सहयोगका लागि प्रतिक्षारत रहेको समेत जनाएका छन् ।

प्रकाशित मिति: २४ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्