योग शिविर


 


पतंजलि योग समिती दाङ, महिला पतंजलि योग समिती दाङ र युवा समिती दाङको आयोजनामा बिहीबार घोराही उपमहानगरपालिका१५ स्थित जिल्ला समन्वय समितिको चौरमा आयोजित एक दिवसीय निःशुल्क योग विज्ञान शिविर तथा सत्संग कार्यक्रमका सहभागीहरु योगाभ्यास गर्दै । तस्बिर: कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्