पदमार्ग अनुगमन टोली


 


अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई सहज र पदमार्गमा देखिका समस्याको समाधानका लागि मनाङ ङिस्याङ–८ मा पर्ने पाँच हजार ४१६ मिटर उचाइमा रहेको थोराङ्ला भञ्ज्याङ अनुगमनमा पुगेका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने, सुरक्षा टोली र अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्रमुख ढकबहादुर भुजेल लगायत सामूहिक तस्बिरमा । अन्नपूर्ण विश्वको १०औँ स्थानमा रहेको पदमार्ग हो । तस्बिरः नवीन लामिछाने/रासस

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्