खानेपानीको माग गर्दै रेक्चाका सर्वसाधारण


 


सुर्खेतको चौकुने गाउँपालिका–५ मा पर्ने रेक्चाका झण्डै ४० घरधुरीका नागरिकहरू चौकुने गाउँपालिकामा खानेपानीको माग राख्दै । सुख्खा खडेरीमा भूमिगत कुवा सुक्दा काकाकूल बनेका स्थानीयवासी गाग्रीसहित पालिकामा आएका छन् ।

तस्बिरः सुरेश आचार्य/रासस

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्