प्रहरी कार्यालय भित्रै महिला प्रहरी जवान मृत फेला


 


काठमाडौँ, जेठ ३१ । जिल्ला प्रहरी कार्यालय सिराहामा प्रहरी जवान मृत भेटिएकी छन् ।

महिला सेलमा कार्यरत जवान करिश्मा सुनार शौलाचयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् ।

बाँकेको खजुरा गाउँपालिका–४ की स्थानीय उनी सलको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रकाशित मिति: ३१ जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्