कति छ अाज सुनकाे मूल्य ?


 


काठमाडाैं, पुस २९

महिनाकाे अन्तिम तथा साताकाे अन्तिम दिन अाज सुनकाे मूल्यमा हिजाेकाे तुलनामा कुनै थपघट भएकाे छैन् । अाज पनि सुनकाे मूल्य प्रतिताेला ५४ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

त्यस्तै चाँदीको भाउमा आज कुनै परिवर्तन भएको छैन । आज प्रतितोला चाँदी ७ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति: २९ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्