गोविन्द केसीले दिए फेरि अनशन बस्‍ने चेतावनी, राखे ७ बुँदे माग


 


काठमाडौं, जेठ २५ । डा गोविन्द केसीले सात बुँदे माग राख्दै फेरि अनसन बस्ने चेतावनी दिएका छन् ।

उनले विभिन्न ७ बुँदे माग राख्दै पूरा नभए फेरि अनसन बस्ने चेतावनी दिएका छन् । उनले दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्चको आदेशमा पनि आपत्ति जनाएका छन् ।

डा केसीले आफूहरुले सशस्त्र द्वन्द्वकालीन मुद्दाका पीडितहरुलाई न्याय दिन निरन्तर माग गर्दै आए पनि सरकारले कुनै कदम नचालेको बताएका छन् ।

प्रकाशित मिति: २५ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्