दैलेखमा भूकम्पको धक्का महसुस


 


काठमाडौं, जेठ २२ । दैलेखमा भूकम्पको धक्का महसुस भएको छ ।

आज (मंगलबार) बिहान १०ः३४ मा दैलेखलाई केन्द्र बिन्दु बनाएर ४.१ म्याग्नेच्युडको भूकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि सोमबार राति नै लमजुङको तान्जे गाउँ केन्द्रबिन्दु बनाएर ३.७ म्याग्नेच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: २२ जेष्ठ २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्