सम्झौता कार्यान्वयन नभएपछि सहकारी पीडित पुनः प्रदर्शनमा


 


काठमाडौं, जेठ ११ । सरकारसंग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारीपीडितहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंकोमा प्रदर्शन भएको छ ।

शुक्रबार विभिन्न प्लेकार्ड बोकेर ¥याली सहित माइतीघरमा सभा गरेका सहकारी पीडितले रिले अनशन समेत सुरु गरेका छन् ।

प्रकाशित मिति: ११ जेष्ठ २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्