बुद्ध जयन्ती पद र्‍याली


 



२५६८औँ बुद्ध जयन्तीका अवसरमा बिहीबार बिहान दमकमा निकालिएको शान्ति पद र्याली । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध धर्मका अनुनायीहरुले विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइन्छ ।

तस्बिरः यज्ञराज आङदेम्बे/रासस

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्