हाते मिनी ट्रिलर–अनुदान


 



प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यन्वयन एकाइ नुवाकोटले ५० प्रतिशत अनुदानमा बिहीबार प्रदान गरेको हाते मिनी ट्रिलर (ट्रयाक्टर) घर लैजाँदै लिखु गाँउपालिका १ र २ का किसान । गाँउपालिकाले किसानलाई पच्चिस थान मिनी ट्रिलर र दुई थान पावर ट्रिलर प्रदान गरेको हो । तस्बिरः रामहरि न्यौपाने/रासस

प्रकाशित मिति: १० जेष्ठ २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्